सभामुख प्रकरणमा प्रधानमन्त्रीको दुखेसो

काठमाडौं। निकै लामो आन्तरिक द्वन्द्वपछि प्रतिनिधि सभाको सभामुखका लागि पार्टीको उम्मेद्द्वार छानेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबीचको आपसी असन्तुष्टि मन्त्रिपरिषद्को बैठकमा प्रकट भएको छ। प्रधानमन्त्री ओलीले सभामुख छनौट प्रकरणमा अड्डी कस्ने काम भएको भन्दै दुखेसो प्रकट गरेका छन्। माघ ६ गते सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख छान्ने … Continue reading सभामुख प्रकरणमा प्रधानमन्त्रीको दुखेसो